७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

एमालेसँग नाम जोडिएका फाइल खाेल्न सरकारलाई एमालेको चुनौती

एमालेसँग नाम जोडिएका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न पार्टीले खुल्ला रुपमा माग गरिरहेको भएपनि केही हात नलाग्ने भएपछि सरकार डराएर पछि हटेको उनको दावी छ।

सङ्घीयतालाई बलियो बनाउनुपर्छ: एमाले सचिव अर्याल

नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनताको अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन्।

स्याङजामा फाटेको मन कसले जोड्ने ?

स्याङजा २ आफैमा कांग्रेसका लागि बलियो क्षेत्र हो। तर, त्यहाँ कांग्रेस आन्तरिक इगोमा फस्दा त्यसको लाभ एमालेले लिन सक्ने सम्भावना बढेको छ। एमालेले संगठन परिचालनमा विशेष ध्यान दिएको र कांग्रेसभित्रको इगोको फाइदा लिन सक्ने देखिएको छ। कांग्रेस बलियो हुँदाहुँदै पनि आफ्नै कारणले कमजोर सावित बन्न सक्ने विश्लेषण विश्लेषकको छ। एमालेमा पनि पार्टीको भरपुर सहयोग त छैन, तर, कांग्रेसमा जस्तो मन फाटेको अवस्था छैन।

कास्कीका पाँचवटै पालिका जित्नुसः सचिव अर्याल

नेकपा एमालेकी सचिव पद्मा अर्यालले कास्कीका पाँचवटै पालिका जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्