२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षले भनेः वितरणमुखी र पूर्ण बजेट नल्याऊ

राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन्।

योजना आयोगले अघि सार्‍यो दीर्घकालीन सोच

सरकारले आर्थिक वर्ष २०७९ भित्र अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरी प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको बैठकले अतिकम विकसित मुलुकबाट आव २०७९ भित्र प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलरमा पुर्‍याउने लक्ष्य अघि सारेको हो। अहिले नेपालीको प्रतिव्यक्ति आय एक हजार ८४ अमेरिकी डलर छ।

‘सामाजिक पूर्वाधार भौतिक जत्तिकै आवश्यक’

यतिखेर अधिकांश नेपालीको चाहना तीव्र रूपमा भौतिक पूर्वाधारको विकास हुनुपर्छ भन्ने छ। भौतिक पूर्वाधारको विकासपछि देश सम्मुनततर्फ लम्केर रोजगारीका अवसर सिर्जना हुन्छन् भन्ने भए पनि नतिजा भने जनचाहना अनुसार प्राप्त हुन सकेको छैन। समयमा बजेट खर्च हुन नसक्ने समस्यालाई समाधान गर्न वैशाख १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्