२२ असार २०८१ शनिबार
image/svg+xml

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप

अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि नेपाल विद्यार्थीसंघ नेविसंघका विद्यार्थीले आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो।

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए। उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए।

‘त्रिचन्द्र क्याम्पस सार्ने समाचारमा सत्यता छैन’

रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्