जाजरकोटमा उपचार गराउन मेडिकल गएकी एक महिलाकाे ज्यान गयाे
जाजरकोटमा मेडिकलमा उपचार गराउन गएकी एक महिलाको ज्यान गएको छ।
जाजरकोटमा मेडिकलमा उपचार गराउन गएकी एक महिलाको ज्यान गएको छ।
करेन्ट लागेर युवाको मृत्यु भएको छ। लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका हटिया घर भई हाल भानु नगरपालिका–१ बस्दै आएका अप्टीकल फाईवरको काम गर्ने बर्ष २१ का गौरव कुमालको करेन्ट लागेर मृत्यु भएको हो।
पूर्ब पश्चिम राजमार्गको माछागढमा बसले ठक्कर दिँदा दुई (दिदी र भाई) जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जादै गरेको बसले ठक्कर दिँदा माछागढ बस्ने १६ बर्षिय बिक्रम विक र तिर्सना विकको घटनास्थलमा मृत्यु भएको हो।
चट्याङ लागेर सोमबार राति पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१५ जुगेपानीमा १ जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ।
भरतपुर अस्पतालका चिकित्सकले संवेदनशीलता नदेखाएकै कारण सर्पदंशको उपचार नपाएर भरतपुर महानगरपालिका वडा नम्बर १५, मंगलपुरका बालक सलिन विकको मृत्यु भएको भन्दै दोषीलाई कारबाही माग गरिएको छ ।
करेन्ट लागेर रसुवामा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–४ देरउराली डाँडाका २२ वर्षीय बुद्धिमान गोम्बो रहेका छन्।
बेगनास तालमा डुंगा पल्टिएर तालमा खसेकी एक महिलाको उद्दारपछि उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो माईत दर खान जाने क्रममा ९ जना बेगनासतालमा दुई वटा डुंगा पल्टिएको हो।
चितवन, रुकुम पश्चिम र सिरहामा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
पानी भरिएको बाल्टिनमा डुबेर आज चाँगुनारायण नगरपालिका–३ झौखेलमा एक बालकको मृत्यु भएको छ।
पर्सामा पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो।
पहिरोसँगै भीरबाट खसेको ढुंगा लागेर बैतडीमा एक युवकको मृत्यु भएको छ।
बालुवा झिक्ने क्रममा एक जना मजदुरको त्रिशुली नदीमा डुबेर मृत्यु भएको छ।
मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
सल्यानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बागचौर नगरपालिका १२ का ८ वर्षीया ललिता डाँगी, ६ वर्षीय ललित डाँगी र ४ वर्षीया मेनुका डाँगीको मृत्यु भएको हो।