१५ असार २०८१ शनिबार
image/svg+xml

सिन्धुपाल्चोक १ को मतगणना रोचक बन्दै, ३५ मतले सापकोटा अघि लागे

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं। १ को मतगणना रोचक बन्न थालेको छ। लगातार पछि पर्दै आएका माओवादी उम्मेदवार माधव सापकोटा (सुवोध) ३५ मतले अघि लागेका छन्।

सिन्धुपाल्चोक क्षेत्र नं. १: युवा र पाका उम्मेदवारको रोचक भिडन्त

सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले छोडेको सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन रोचक बन्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्