२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खप्तडका ‘उड्ने चरा’ सागर

बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे। ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनी चर्चाको शिखरमा पुगेका हुन्।

धारा निर्माण भएको आठ महिनासम्म पनि पानी आएन

'धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भइसक्यो', उपाध्यायले भने, 'यहाँ न पानी आयो, न प्लम्बर (पानीको धारा बनाउने व्यक्ति) टोली नै आए। हामी फेरि कुवाकै भर पर्नु परेको छ।'

‘राहतको पखाईमा बित्यो वर्ष दिन’

‘बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो। हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ’, उनले भने, ‘आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन्। ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्