४ पुस २०८१ बिहीबार
image/svg+xml

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्।

निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिक समस्या समाधान हुन्छ; नेता डा कोइराला

‘उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने छ’, उनले भने, ‘रुग्ण उद्योगाका बारेमा गम्भीतापूर्वक लागि परिने छ।’ राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए।

नवलपुर–१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला

विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट यसपटक पनि वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला चौथो पटक निर्वाचनमा होमिएका छन्।

एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन एक हुनुपर्छ: नेता कोइराला

उनले भने, 'सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ।' तालमेल गरेर निर्वाचनमा जाँदा काँग्रेसले एक सय सिट पाउनु पर्ने उनको दाबी छ।

महाधिवेशनको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोईराला

महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए। उनले भने, “छलफल भइरहेको छ। संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ।”

कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने छः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्