तरकारीखेतीबाट मनग्य आम्दानी गर्छन् नवलपुरका किसान
बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थालेका हुन्।
बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थालेका हुन्।
चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका २ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ।
यता, अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प भएपछि सेवाग्राही बिरामी समस्या परेका छन्।
परम्परागत नेपाली दुनाटपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। दुनाटपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन। महिलालाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने अध्यक्ष मगरको भनाइ छ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा शिवसताक्षीका लागि शर्मिला राईले ३०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि पहिलो खेलमा शिवसताक्षीले जानकी नगरपालिकालाई ४–० गोलअन्तरले हराएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) का डीएसपी रमेश थापाले बताएअनुसार केही व्यक्तिले बाेतलमा बारुद भरेर उद्योगभित्र फालेक थिए।