२३ भाद्र २०८१ आइतबार
image/svg+xml

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

'बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ', उनले भने, 'त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ।'

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन्। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए।

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।

पुतलीबजारमा बाबुछोराको उम्मेदवार

पुतलीबजार नगरपालिकामा बाबुछोरा उम्मेदवार भएका छन्। वडा नं पाँचका अध्यक्षमा बाबु मदन कार्की र पुतलीबजार नगरपालिका उपमेयरमा छोरा हिक्मत कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्