काबुलमा कारबम विस्फोट, १२ जनाको मृत्यु
राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ। यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन।