२० आश्विन २०८१ आइतबार
image/svg+xml

काबुलमा कारबम विस्फोट, १२ जनाको मृत्यु

राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ। यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन।

तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अवस्थामा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ।

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतंककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा१४ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्। अफगान अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन्। घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन्।

काबुलमा कारबम विस्फोट

अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिबानबीच शान्ती सम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ।

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन्। उक्त घटनामा तीन जना घाइते भएकाे गृह मन्त्रालयको स्रोतले जनाएको छ।

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत् शान्ति सम्मेलनपछि अफगान अधिकारीले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन्।

काबुलस्थित एक मन्त्रालयमा विष्फोट

तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच भएको वार्ता विफल भएको एक दिनपछि शनिबार राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र समूहले आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन्।

‘तालिबानले पूरै अफगानिस्तानमा कब्जा चाहेको छैन’

अमेरिकी विशेष दूतसँग कतारमा भएको वार्तामा तालिबानी समूहको नेतृत्व गरेका एक नेताले तालिबानले सैन्य हस्तक्षेपमार्फ्त अफगानिस्तानमा पूर्ण नियन्त्रण गर्न नचाहेको बिबिसीसँगको अन्तर्वार्ताका क्रममा बताएका छन्।

राष्ट्रपतिले सम्बाेधन गर्दागर्दै कार्यालयमा रकेट अाक्रमण

अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ। प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो।

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

बुधवार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। विहिवार इस्लामिक स्टेटको अमाक समाचार संस्थाले एक सन्देश जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो।

काबुलमा आत्मघाती हमला, कम्तीमा ८ जनाको मृत्यु

आत्मघाती बम विष्फोटमा परी अफगानिस्तानमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। अफ्गानिस्तानको राजधानी काबुलमा जम्मा भएका मुस्लिम समुदायका मानिसहरुलाई लक्षित गरी सोमबार भएको विष्फोटमा दर्जनौ घाइते भएका छन्।

काबुल बम विष्फोटमा ५ पत्रकारसहित २५ जनाको मृत्यु

अफगानिस्तानको काबुलमा भएको दोहोरो बम विष्फोटनमा परी ५ पत्रकारसहित २५ जनाको मृत्यु भएको छ।

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ।

काबुलमा आत्मघाती आक्रमण, ३१ को मृत्यु, ५४ घाइते

अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्