१६ वैशाख २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उदयपुर आउने कार्यक्रम छ।

उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै

कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटक पटक बन्द हुँदै खुल्दै गर्ने उद्योग साता दिनदेखि सुचारु भएकोमा फेरि बन्द भएको हो।

धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग

व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो। उद्योग अहिले बन्द अवस्थामा छ। दसैंपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन।

कोइला अभावको समस्या झेल्दै उदयपुर सिमेन्ट

पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले पछिल्लो समय कोइला अभावको पिरलोमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्