४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउँछन्: माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने गम्भिर आरोप लगाएका छन्।

सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने खनालको चेतावनी

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन्।

केपी ओलीले न भाले न पोथीको चाल देखाइरहका छन्ः माधव नेपाल

नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

देउवाले अमेरिकी दबावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरे: नेता खनाल

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएका छन्।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

नारायणहिटीको भाडा सम्झौता खारेज गर्न मन्त्री आलेलाई ज्ञापन

अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भएपनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दूर्लभ सम्पदाहरुको विनाश गरिएको बताए।

एमालेमा ओलीको देवत्वकरण गर्नेबाहेक अरु रहदैनन्ः अध्यक्ष नेपाल

उनले एमालेमा नेता(कार्यकर्ताको कुनै मूल्य मान्यता नभएको र ओलीको मूर्तिलाई समेत देउताको अवतार ठान्ने मात्र टिक्ने अरु सबै विस्तारै पाखा लाग्ने जिकिर गरे।

विकृति र विसंगति अन्त्य गर्नेतिर राजनीतिक दलको ध्यान जानुपर्नेः नेपाल

अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहारलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए।

ओलीले गिनिज बुकमा नाम लेखाए हुन्छः माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोप लगाएका छन्।

देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु मसँग छन्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन्।

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन्ः अध्यक्ष नेपाल

पार्टीको बाग्मती प्रदेश कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे।

ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसके: माधव नेपाल

अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताएका हुन्। एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए।

राप्रपाको एकता महाधिवेशनमा नेपालले भनेः राजा ल्याउनतिर नलागौं

उनले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन सुझाव दिँदै अप्रत्यक्ष रुपमा राजा ल्याउनका लागि वकालत नगर्न अनुरोध गरे।

बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र कुम्भ मेला नै पर्याप्त छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेबाट बिद्रोह गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्