१६ वैशाख २०८१ आइतबार
image/svg+xml

डी ब्रुयनाको गोल निर्णायक

केभिन डी ब्रुयनाको फ्रिकिक गोलमा लेस्टर सिटीमाथि १–० को जितसहित साबिकको विजेता म्यानचेस्टर सिटी शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्