१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौंको नयाँबानेश्वरमा टिप्परको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ।

युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश ५ सय वर्ष पुरानो इरानी दरबारमा इजरायलद्वारा आक्रमण

आज इजरायल, संयुक्त राज्य अमेरिका र इरान बीचको युद्धको चौथो दिन हो। यसैबीच, इजरायलले इरानको ५०० वर्ष पुरानो गोलस्तान दरबारमा आक्रमण गरेको छ।

इजरायली सेनाले लेबनानका गाउँहरू जबरजस्ती खाली गरायो

इजरायलले सोमबार लेबनानका गाउँहरू जबरजस्ती खाली गराएको छ। हिज्बुल्लाह विरुद्धको आफ्नो आक्रमण जारी राख्दै इजरायललेयस्तो गरेको हो।

ताप्लेजुङको हाङपाङ पञ्चमी क्षेत्रमा भेटियो शंकास्पद वस्तु

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङपाङ पञ्चमी क्षेत्रमा भेटिएको शंकास्पद वस्तु सुरक्षा फौजको टोलीले निष्कृय पारेको छ।

स्वास्थ्यकर्मी चुनावतिर, अस्पताल बन्द

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि कर्मचारी परिचालन भइरहँदा निर्वाचन आयोगले अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालनमा राख्न निर्देशन दिएको थियो ।

छिन्चु-जाजरकोट सडक खण्डमा शंकास्पद वस्तु फेला

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ।

२५ सयले बढ्यो सुनको मूल्य, चाँदी सस्तियो

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने आज गिरावट देखिएको छ। हिजो सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार २०५ रुपैयाँले घटेर ५ हजार ८१५ रुपैयाँ कायम भएको छ।

अधिकांश मतदानस्थल सार्वजनिक विद्यालय

प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार हुँदै छ। उम्मेदवारहरू मतपरिणाम हात पार्न घरघरमा पुगेर मतदाता रिझाउन व्यस्त छन्।

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ।

आँगनमै धारा र हातमा फिल्टर: खुसीले गदगद स्थानीय

स्थानीय कल्पना भट्टराईका अनुसार घरमै धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ। पहिले घरमा धारा नहुँदा निकै सास्ती थियो, टाढाबाट बोकेर पानी ल्याउनुपर्थ्यो। अहिले घरमै पानी आउँदा धेरै सहज भएको छ।

इराकको अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण

रुदाव समाचार आउटलेटले इराकको कुर्दिस्तान क्षेत्रको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा ड्रोन खसालेको जनाएको छ।

फागु पुर्णिमामा ‘हामी तीन भाइ’ को टिजर रिलिज, दाजुभाइको मिलन र खटपट

फागु पुर्णिमाको दिन पारेर फिल्म ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ।

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध

यस्तै मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन र कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने गरी रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ।

बगरमा लोभलाग्दो प्याजखेती: बालुवाबाटै लाखौँको आम्दानी

उनको प्याजखेती निकै लोभलाग्दो छ। बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आएका उनले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गरेका छन्। ‘बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ। प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ,’ उनी भन्छन्, ‘खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ।’

बिपना जगाउने सपना

सपना केवल मानसिक चित्र होइन, मस्तिष्कको प्राकृतिक उपचार प्रक्रिया हो, जसले निर्णय क्षमता, रचनात्मकता र समस्या समाधान क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्