७ आश्विन २०८१ सोमबार
image/svg+xml

वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस

प्रसाईंलाई ओली नेतृत्वको तत्कालीन सरकारले प्रदेश प्रमुख बनाएको थियो। देउवा नेतृत्वको सरकारले लुम्बिनी, गण्डकी र प्रदेश २ प्रमुखमा नयाँ नियुक्ति गरिसकेको छ।

सत्ता गठबन्धनको बैठक : साझा न्यूनतम् कार्यक्रममाथि छलफल

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ।

साझा कार्यक्रममा केन्द्रित हुँदै सत्ता गठबन्धन

सरकार सञ्चालन, मन्त्रालय भागबन्डासहितका न्यूनतम कार्यक्रमका विषयमा प्रारम्भिक खाका तयार गरेको कार्यदलले केही दिनभित्र त्यसलाई पूर्णता दिने तयारी गरेको छ।

नयाँ सत्ता गठबन्धन कसरतः कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्