४ असार २०८१ मंगलबार
image/svg+xml

पृथ्वी दिवसका अवसरमा ललितपुरमा साइकल र्‍याली

पृथ्वी दिवसका अवसरमा आज ललितपुरमा साइकल र्‍याली सम्पन्न भएको छ।नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल र्‍याली गरिएको हो।

के हो ‘स्मार्ट सिटी’? बैङ्गलोर गर्दैछ अभ्यास

गत वैशाखमा स्थानीय निर्वाचन सुरु भएसँगै काठमाडौँ महानगरमा फोहर थुप्रिन थाल्यो। चुनाव प्रचार हुँदै थियो, उता फोहर पनि थुप्रिँदै। तर पार्टीका उम्मेदवारले ‘स्मार्ट सिटी’ बनाउने नारा र घोषणापत्र प्रचार गर्न भने छाडेका थिएनन्।

स्मार्ट सिटी तीन वर्षसम्म अधुरै

स्मार्ट सिटीअन्तर्गत टीकापुर नगरपालिका ‘ब्लक ए’ को स्तरोन्नति तीन वर्षसम्म सम्पन्न हुन सकेन। डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भए पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्