डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए।
डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैँयाले घटेको छ।
देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ।
म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन्। सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो।
बुधबार तोलामा २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छिन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
होस्टेल व्यवसायीहरूको छाता संस्था नेपाल होस्टल एसोसिएसनको छैटौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
विश्व मजदुर दिवसको अवसरमा पारेर महानगरले २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित निःशुल्क सिपमुलक तालिमको आयोजना गर्न लागेको हो।
कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक बनाएको अवस्थामा प्रहरीले २ जनाई पक्राउ गरेको छ।
स्थानीय बजारमा आज सुनको मूल्य सोमबारकै मूल्यमा कारोबार भैइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया प्रि–मनसुनमा सरदर १२ प्रतिशतसम्म पानी पर्ने गरेकोमा यसवर्ष कमी आएको हो।
बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन्।