८ मंसिर २०८१ शनिबार
image/svg+xml

फुटपाथ व्यवसायी भन्छन्ः मेयर बालेन शाह ठिक लागेन

उनले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए। उनले नेपालको संविधानमा नो भोटिङ राइट्सको व्यवस्था भएपनि अहिलेका शासक वर्गले त्यसलाई जनतामाझ लैजान नसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्