२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १२:२२ अपराह्न

कर्णाली याक्सको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतको निरन्तरता

कर्णाली याक्सले कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतलाई निरन्तरता दिएकाे छ।

नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र बनाउने सुझाव एक साताभित्र दिन शिक्षामन्त्री पुनको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले शिक्षा र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण निर्देशन दिएका छन्।

महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्‍याउन सक्छः कृष्ण सिटौला

सिटौलाले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको स्मरण गर्दै हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए ।

दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम

‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ।

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढीपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ।

सुनको मूल्य निरन्तर अकासिँदो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ।

स्याउले समृद्धि ल्याएको सिंजाका जोडु र फुङ्ग्र गाउँ

पहिले स्याउ झर्थ्यो, कुहिन्थ्यो, खेर जान्थ्यो। आज त्यही स्याउ बगैंचाबाटै लाखौं आम्दानी ल्याउँछ।

सादेवाका पूर्ववडाध्यक्ष दाहाल मृत फेला

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं २ का पूर्ववडाध्यक्ष नरबहादुर दाहालको लडेर मृत्यु भएको छ।

वीरगञ्जमा सुत्केरी आमा र शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको परिवारको आरोप

वीरगञ्जमा अस्पतालको लापरबाहीले आमा र शिशुको ज्यान गएको आरोप लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्