एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम, को-को परे ?
नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ।
नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ।
थापाको निधनमा पोखरा महानगरपालिकाले आइतबार शोक बिदा दिएको छ।
काठमाडौं महानगरपालिकाले बजारमा खाना पकाउने ग्याँस र सवारी इन्धनको कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरूमाथि निगरानी थालेको छ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरू सांसदको नाम टुंग्याउन व्यस्त छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अहिले इतिहासकै कठिनतम बिन्दुमा पुगेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ।
विस्फोटका कारण मानवीय क्षति नभएको जानकारी दिइएको छ, तर यस घटनाले द्वन्द्वमा दुबै पक्षको अडिग निर्णय र प्रतिकार क्षमतालाई स्पष्ट पारेको छ।
नेकपा (एमाले) को सचिवालय बैठक अहिले भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी छ।
मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ।
कपिलवस्तुको छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
ताप्लेजुङमा स्थानीय तहका कार्य सम्पादन मूल्याङ्कनमा सिरिजङ्गा गाउँपालिका पहिलो भएको छ।
भक्तपुर र ललितपुरको भैसीपाटीको हावा भने अझै पनि मानिसको लागि अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ।
मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ।
लेजरपोर्ट नेपालद्वारा आयोजित सो दौड प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ पहिलो भएकी छिन् ।
उनीहरूले दोषी उपर कडा कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन सरोकारवाला पक्षलाई सचेत समेत गराएका छन्।