५ आश्विन २०८१ शनिबार
image/svg+xml

अन्ततः गौरिकालाई स्वर्ण

पौडीकी गौरिका सिंहले गत संस्करणको आठौं राष्ट्रिय खेलकुदमा सनसनी मच्चाएकी थिइन्। आफूले प्रतिस्पर्धा गरेको १२ वटै विधामा स्वर्ण जित्दै गौरिका आठौं खेलकुदमा छाइन्।

नवौं राष्ट्रिय खेलकुद: चार वर्षमा पनि बनेन सुटिङ रेन्ज र पौडी पोखरी

‘हिजोका मन्त्री र अहिलेको खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले पोखरामा पौडी पोखरी र सुटिङ रेन्ज बनाउने प्रतिबद्धता जनाइराखे,’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने, ‘संरचना नहुदाँ बनाउँछौ भन्ने प्रतिबद्धता गरे। हामीले विश्वास गर्‍याैँ। अझैपनि बन्छ भनेर प्रतिबद्धता गरेका छन्।’

सुस्त गतिमा तयारी

मध्यपश्चिमले दुइ वर्ष अघि आठौं वृहत राष्ट्रिय खेलकुद महोत्सव आयोजना गर्ने जिम्मेवारी पाउँदा मध्य पश्चिम क्षेत्र निक्कै उत्साहित भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्