१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अरिङ्गालको टोकाईबाट ३ घाइते, २ काे अवस्था गम्भीर

जिल्लाको उमाकुण्ड गाउँपालिका ४ प्रितीमा आइतबार अरिङ्गालको टोकाईबाट एकै घरका ३ जना घाइते भएका छन। घाइते मध्ये २ को अवस्था गम्भिर रहेको छ।

अरिङ्गालले चिल्दा चार घाइते

स्याङ्जामा अरिंगालले चिलेर ४ जना घाइते भएका छन्। प्रहरीका अनुसार वालिङ नगरपालिकाका दुई र गल्याङ नगरपालिकाका दुई गरी ४ महिला घाइते भएका हुन्।

अरिङ्गालवाली सिर्जना !

अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन्। लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार। बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन्। कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन्।

अरिङ्गालकाे टोकाइबाट बालिकाको मृत्यु

अरिङ्गालको टोकाइबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ। पाटन नगरपालिका–४, चिल्लेपानीका मदन लुहारकी तीन वर्षीया छोरी सम्झनाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हाे।

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए।

कालो अरिङ्गालले चिलेर घटनास्थलमै मृत्यु

म्याग्दी— बेगखोलामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ। उत्तरी म्याग्दीको बेग–६ मा अरिङ्गालले चिलेर ५५ बर्षिय कृतिमान रोकाको ज्यान गएको छ।

अरिङ्गालले चिलेर एकको मृत्यु

म्याग्दी-बेगखोलामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । उत्तरी म्याग्दीको बेग–६ मा अरिङ्गालले चिलेर ५५ बर्षिय कृतिमान रोकाको ज्यान गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्