९ मंसिर २०८१ आइतबार
image/svg+xml

आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो

महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरु अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे।

विश्वमा वर्षेनी अपराधिक घटना बढ्दै गएका छन्ः गृहमन्त्री

उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए। गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताए।

प्रहरी दिवसको अवसरमा ताप्लेजुङमा वृक्षरोपण र पाटीपौवा सफाई

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा फुङलिङस्थित तोक्मेडाँडा नर्सरी क्षेत्रमा वृक्षरोपण गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्