जोशीलाई श्रद्धाञ्जली दिने यस्तो छ तयारी
शताब्दीपुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्लीका लागि किष्ट अस्पतालमा राखिएको छ। जोशीको शवलाई ९: ४५ देखि १०: ४५ सम्म किष्ट अस्पतालमा श्रद्धाञ्लीका लागि राखिएको थियाे।

यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।