११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मनसुनको पहिलो वर्षा 'शुक्रबार'

मौसम पूवार्नुमान महाशाखाले सोमबार सा“झदेखि मनसुन नेपाल भित्रियो भने पनि बुधबारसम्म यसका संकेतहरू कतै देखिएका छैनन्। र, महाशाखाका मौसमविद् भन्दैछन्, 'मनसुन त भित्रियो। तर, कमजोर अवस्थामा। त्यसैले पानी नपरेको हो।'

मौसम सुध्रियो, फर्केन मनसुन

बडादसैं नजिकिँदै गर्दा राजधानीबासी आफ्नो गृहजिल्ला प्रस्थानका लागि काठमाडौं उपत्यका छाड्दैछन् । यसपटकको लम्बिँदो मनसुनले भने उनीहरूलाई साथ दिइरहेको छैन । मनसुन लम्बिइरहँदा टाढा गाउँमा जानुपर्नेलाई मुस्किल पर्ने देखिएको छ । मनसुनका कारण पहिरोले देशका विभिन्न ठाउँमा सडक अवरुद्ध पारेका समाचार आइरहेका छन् ।

मनसुन सम्वन्धी फोटो प्रदर्शन हुने

काठमाडौं- नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्दै आएको फोटो नेपाल प्रदर्शनी साउन २१ बाट २३ सम्म गर्ने भएको छ। प्रदर्शनी नेपाल पर्यटन बोर्डमा हुने फोटो नेपालका कार्यक्रम संयोजक सुधन सुवेदीले जनाए।

मनसुनकै ठूलो र फराकिलो वर्षा

काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएयता सबैभन्दा ठूलो र फराकिलो वर्षा सोमबार भएको जनाएको छ। पानी धेरै परेपछि देशभरका अधिकांश नदी र खोलाको पानीको सतह बढेको तथा ठुल्ठूला पहिरो जाने क्रम सुरु भएको छ।

मनसुन टिप्स

नेपालमा मनसुन भित्रिसकेको छ। दिनहुँजसो पानी पर्न थालेको छ। चाहे तपाईं आकाशबाट बर्सिने पानीलाई माया गर्नुस् वा घृणा, यसलाई बेवास्ता चाहिँ गर्न सक्नुहुन्न। अब छालाका जुत्ता प्याक गर्ने बेला भइसकेको छ। वाटरप्रुफ चप्पल, क्याप्रिज र रंगीचंगी छाता लिने बेला आइसकेको छ।

मनसुन अगाबै बाढी त्रासदी

डोटी— जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अझै मनसुन सुरु भएको छैन । तर, डोटीका गाउँमा भने मनसुन अगाबैको वर्र्षाको बाढीले त्रास सुरु गरिसकेको छ । अकस्मात पर्ने भारी वर्षाले क्षति पुर्‍याउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्