६ आश्विन २०८१ आइतबार
image/svg+xml

वर्षा भएपछि फागु छाडेर खेतीमा रम्दै किसान

विदाको सदुपयोग गर्दै बजारक्षेत्रका बालबालिका र युवायुवति रङ खेलेर फागु मनाइरहँदा गाउँवस्तीका किसान भने खेतबारीमा रमाइरहेका छन्।

कोशी र मधेशमा मेघगर्जसहित पर्दैछ पानी, यी प्रदेशमा पनि वर्षाको सम्भावना

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ।

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

एउटा इँटा उद्योगमा पोल्नलाई ठीक पारिएको करिब १२ लाखको इँटामा क्षति पुगेको व्यवसायीको दाबी छ।

बिहानैदेखि बागमती र गण्डकीमा वर्षा, यी प्रदेशमा पनि आज पानी पर्ने सम्भावना

महाशाखाका अनुसार अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौँमा २ बजेपछि छिटफुट वर्षा हुन सक्छ!

उनले प्रि मनसुन भएका कारणले अन्य समयमा पनि दिउँसो पछि हल्कादेखि छिटफुट वर्षाको सम्भावना रहेकाले आत्तिन नहुने पनि बताइन्।

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा, सतर्क रहन आग्रह

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पहाडी तथा तराई भू–भागमा आज पनि मेघगर्जनसहित वर्षा

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

काठमाडौँमा २ बजेपछि पानी पर्ने सम्भावना, शनिवार अझ बढी पर्ने

काठमाडौँ उपत्यकामा आज मध्यान्हपछि वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो २ बजेपछि पानी पर्ने सम्भावना छ।

कोशी र मधेशका एकदुई स्थानमा पर्दैछ पानी, काठमाडौँमा मध्याह्नपछि वर्षाको सम्भावना

मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली तथा बिहार राज्यको आसपासको न्यून चापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुनेछ।

कोशी र मधेशमा हुरीसहित वर्षा, बागमती र गण्डकीमा हिमपात

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

सबैभन्दा बढी वर्षा सर्लाहीको चुरेमाईमा

उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव छ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव आठ र सिन्धुलीमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ।

लामो समयपछि वर्षा,खुसी भए किसान

लामो समयपछि वर्षा भएपछि किसान खुसी भएका छन्। गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन्।

यी स्थानमा बिहानैदेखि हुँदैछ वर्षा

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आजदेखि यी प्रदेशमा ३ दिनसम्मै चट्याङ्गसहित वर्षा

महाशाखाले आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगाएत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्