५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार

अल जजिराका अनुसार ३२९ सदस्यमध्ये कम्तीमा २६९ जना उपस्थित भई अधिवेशन स्थगनका लागि गणपूरक सङ्ख्या पुगेपछि इराकी संसदको बैठक स्थगन गरी दिउँसो पुनः बस्ने गरी सूचना जारी गरिएको थियो। राष्ट्रपतिको मनोनयनमा पहिलो चरणको मतदानमा आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो।

बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

राजधानी बग्दादमै सबैभन्दा धेरै सुरक्षा दिइएको दूतावास परिसर लक्षित आक्रमण हुन थालेपछि सुरक्षामा खटिएका अमेरिकी फौजले अश्रुग्यास प्रहार गरेका थिए।

बग्दादमा प्रदर्शन जारी:१६ प्रदर्शनकारीको मृत्यु, ४७ घाइते

इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ। अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

बग्दादमा तीन बम विस्फोट: ६ को मृत्यु, १७ घाइते

इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन्।

बग्दादीकी दिदी पक्राउ

इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ। अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए।

बग्दादी मारिएको इस्लामिक स्टेटद्वारा पुष्टि, नयाँ नेता चयन

इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ। सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको बिहीबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ।

आईएसका प्रमुख बग्दादी मारिएको भिडियो सार्वजनिक

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो भएकाे छ। अमेरिकाले बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो सार्वजनिक गरेको हाे। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी सुरक्षा विभाग (पेन्टागन)ले बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो र तस्वीर सार्वजनिक गरेको हो ।

बग्दादी मारिएकोबारे इस्लामिक स्टेट मौन

अमेरिकी कारबाहीमा आफ्ना सर्वोच्च नेता मारिएको विषयमा इस्लामिक स्टेट (आइएस) समर्थक मौन बसेका छन्। केही दिनअघि मात्रै इस्लामिक स्टेट (आइएस) का सर्वोच्च नेता अबु बकर अल–बग्दादी आफ्नो सैन्य कारबाही मारिएको अमेरिकाले दाबी गरेको थियो।

आइएसआईंका प्रमुख अबु बकर अल बग्दादीलाई मारिए

इस्लामिक स्टेट (आईएसआईं) का प्रमुख अबु बकर अल बग्दादीलाई मारिएको आशंका गरिएको छ । संयुक्त राज्य अमेरिकाका सेनाले बग्दादीलाई मारेका आशंका गरेका हुन् ।

अमेरिकी दूतावास नजिक विस्फोट

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावास नजिकको ग्रिन जोनमा आइतबार विस्फोटको आवाज सुनिएको अधिकारीहरुले बताएका छन्।

इराकमा अमेरिकी दूतावास नजिक बिस्फोट

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ।

इराकको बग्दादमा आत्मघाती आक्रमण, २६ को मृत्यु

इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। इराकमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो।

अन्तिमसम्म लड्न आइएस प्रमुख बग्दादीको आग्रह

चरमपन्थी विद्रोही समूह इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बकर अल बग्दादीले आफ्ना कार्यकर्तालाई इराकी सेना विरुद्धको लडाइमा पछाडि नहटी साटो आत्मसम्मानका साथ आफ्नो भूमिमा लड्न आग्रह गरेका छन्।

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु

इराकको राजधानी बग्दादमा भएको दुई छुट्टा छुट्टै आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी मानिस घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्