१३ आश्विन २०८१ आइतबार
image/svg+xml

हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सरकार नखोज्ने बताएका छन्।

बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।

बेलायती राजदूत पाेलिट र प्रधानमन्त्री दाहाल बीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले शिष्टाचार भेट गरेकी हुन्।

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकासमा योगदान दिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक रुपको विकास गर्ने बताएका छन्। विमानस्थलले सिंगै राष्ट्रको विकासमा योगदान दिने उनले बताए।

आफुले पढेको स्कुलको हीरक जयन्ती मनाउन प्रचण्ड पोखरा आउने

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पोखरा आउने भएका छन्। आफूले अक्षर चिनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभुत विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागि हुन दाहाल पोखरा आउन लागेका हुन्।

गोरखा–२ मा प्रचण्डको उम्मेदवारी

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक छन्।

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्