कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु
शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशैँ आफूहरूका लागि कुनै रौनकको पर्व नभएको बताउँछन्। सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहेका उनी भन्छन्, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु।”
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।