रूसी सेनामा ‘कुकुरजस्तो व्यवहार’
युक्रेनसँग लड्न रूसले दुई हजार हाराहारी नेपालीलाई सेनामा भर्ना गरेको पाइएको छ।
युक्रेनसँग लड्न रूसले दुई हजार हाराहारी नेपालीलाई सेनामा भर्ना गरेको पाइएको छ।
इजरायली सेनाले इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन आक्रमण भएको जनाएको छ।
सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा भएको ड्रोन आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार ड्रोन आक्रमणका कारण चार वटा ट्रान्सपोर्ट विमानमा क्षति समेत पुगेको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको छ।
क्षेत्र विकास समितिले यो जानकारी सबैलाई दिन सार्वजनिक सूचना आवह्वन गरेको छ भने पाथीभरा क्षेत्रका बिभिन्न स्थानमा सार्वजनिक सूचना समेत टाँस गरेको जनाएको छ।
नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
अमेरिकी अधिकारीका अनुसार शुक्रबार काबुल विमानस्थलमा आक्रमणको योजनाकार इस्लामीक समूहका सदस्यलाई निशाना बनाई ड्रोन आक्रमण गरिएको हो।
व्यास गाउँपालिका वडा नं २ मालघाटमा तुईन तर्ने क्रममा एसएसवीले तुईन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई प्रहरीको विज्ञ टोलीले ड्रोन उडाएर खोज्दा पनि फेला पार्न सकेको छैन।
ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ। छानबिन समिति संयोजक गौतमले भने, 'नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ।' समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ।
संयुक्त राज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने भएको छ । साउदी अरबका दुई महŒवपूर्ण तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हो ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ।
इस्लामिक स्टेट (आइएस) लक्षित अमेरिकी ड्रोन हमलाका कारण अफगानिस्तानमा कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार दिउँसोको काम सकेर आराम गरिरहेका खेतमा काम गर्ने मजदुर अमेरिकी ड्रोन हमलामा परेका हुन्।
साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।
अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ।