नेपालगन्ज बसपार्कस्थित जनप्रिय मार्टमा चोरी
नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ।
नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका– १ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ।
नेपालगन्ज उपमहानगरपालिकाले भोलि बिहीबारदेखि शनिबारसम्मका लागि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।
रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।
महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणको लागि लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हटाएको छ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको ढल निकास हुने मुख्य नालामा कल्भर्ट निर्माणको काम अधुरै रहेको छ।
नेपालगन्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहार गरी आक्रमण गरिएको हो।
‘त्यहाँ हामीजस्तो थोरै धान भएका किसानको धान लिँदैनन्,’ सुन्दरले भने, ‘त्यो पनि कहिले किन्ने हो थाहा छैन। हामीलाई यहाँ बीउ मल चाहिसक्यो।’
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय दिवाकर बिक्रम मल्लको घरभित्र बम बनाउने क्रममा बुधबार बेलुका ८:१० बजेतिर बिष्फोट भएको थियो।
नेपालगन्ज उपमहानगरपालिकाका नगर बस थन्किएका छन्। नेपालगन्ज बसपार्कमा तीनवटा नगर बस थन्क्याएर राखिएका हुन्।
त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।