coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बाढीपछि पाकिस्तानमा डेंगुको संक्रमण बढ्दै

पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेंगुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ। यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेंगुबाट बढी प्रभावित देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्