१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

झापा गोल्डकप : सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा

झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन।

झापा गोल्डकप : आयोजक झापा ११ र सिक्किम युनाइटेड भिड्दै

झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा बुधबार (आज) आयोजक झापा ११ र सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

झापा गोल्डकपमा मनाङ मर्स्याङ्दी विजयी

झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

झापा गोल्डकप : मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्दै

झापाको बिर्तामोडमा जारी तेस्रो झापा गोल्डकपमा मंगलबार (आज) मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदैछ।

झापा गोल्डकप : नेपाल पुलिस र रूपन्देही ११ भिड्दै

मोफसलकै सर्वाधिक पुरसकार राशिको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) नेपाल पुलिस क्लब र रूपन्देही ११ आमने सामने हुँदैछनन्। खेल बिर्ताबजारस्थित डोमालाल राजबंशी रंगशालामा दिउँसो २ः४५ मा सुरू हुँनेछ।

तेस्रो झापा गोल्डकप आजदेखि सुरू हुँदै

मोफसलकै सर्वाधिक पुरस्कार राशिकोे झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजदेखि सुरू हुँदैछ । खेल विर्तामोडको डोमालाल रंगशालामा दिउँसो ३ बजे बाट सुरू हुँनेछ।

केपी ओली : झापा विद्रोहदेखि दोस्रो पटक प्रधानमन्त्रीसम्म

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यस अघि उनी नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनले प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए।

सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फागुन १९ देखि

मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप फागुन १९ गतेदेखि शुरु हुने भएको छ। बिर्तामोडको डोमलाल रंगशालामा हुने प्रतियोगीता फागुन २८ गतेसम्म चल्ने छ । प्रतियोगीतामा बिजेताले यस पटक भने १२ लाख ५१ हजार नगद पाउने छन् । यो अहिलेसम्मको काठमाडौं बाहिरका प्रतियोगीता मध्ये सबै भन्दा बढी पुरस्कार राशी हो।

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ।

मनाङ र झापा भिड्दै

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र झापा ११ भिड्दैछन।

झापामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको कमल गाँउपालिका–५ पाडाजुंगीमा ट्रिपरको ठक्करबाट बुधबार दिउँसो एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

खप्तड गोल्डकपमा थ्रिस्टार र झापा ११ भिड्दै

कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज थ्रिस्टार क्लब काठमाडौं र मोफसलको टोली झापा ११ बिच प्रतिस्पर्धा हुँदैछ ।

आयोजक बिरुद्ध झापाको फराकिलो जित

विशाल राईको ह्याट्रिक सहित निक्कै फराकिलो गोल अन्तरले आयोजक फिदिम स्र्पोटिङ क्लबलाई हराउदै  डिफेण्डीङ च्याम्पियन बिर्तामोड युनाईटेड क्लव झापा फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपमा विजयी भएको छ । सोमवार  भएको खेलमा फिदिमलाई पूर्ण रुपमा दवाव राख्दै ७–१ फराकिलो गोल अन्तरले झापा विजयी भएको हो । यो जितसँगै उपाधि दाबेदार झापा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

झापाको विजयी सुरुआत

अनुभवी खेलाडी लिएर मैदानमा उत्रिएको डिफेन्डिङ च्याम्पियन बिर्ता युनाइटेड क्लब झापाले शनिब्ँर टाइब्रेकरमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई हराउँदै विजयी सुरुआत गरेको छ ।

नागरिकको स्कूटर झापाकी सेलिना खनाललाई

नेपाल रिपब्लिक मिडिया प्रालिले पूर्वाञ्चलमा लागु गरेको वार्षिक ग्राहक योजना अन्तर्गतको बम्पर उपहार महिन्द्राको गुस्टो स्कूटर झापा, विर्तामोडकी सेलिना खनालले लक्की ड्रमार्फत जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्