पोखरामा किन बढ्दैछ सवारी दुर्घटना?
दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो ।
दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो ।
समारोहमा सहभागी हुन आएका विद्यार्थी र अभिभावकका कारण बिहानैबाट यस भेगमा भिडभाड बढेको छ।
नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश कार्यालयले प्रदेशभर एउटै नम्बरबाट ट्राफिक प्रहरीसँग सूचना लिन-दिनका लागि टोल फ्रि नम्बर सुचारु गरेको हो।
मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ।
नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोहका बेला हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ।
सदरलाइन, त्रिभुवनचोक, सेतुबिक चोक, धम्बोझी, पुष्पलाल चौकलगायतका चोकमा ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गरेको छ।
ट्राफिक व्यवस्थापनमा बागलुङ उत्कृष्ट भएको छ। ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणलगायतमा बागलुङ जिल्ला गण्डकी प्रदेशमा उत्कृष्ट भएको हो।
ट्राफिक व्यवस्थापनमा गण्डकीका ११ जिल्लामध्ये बागलुङ उत्कृष्ट ठहरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपर ट्राफिक व्यवस्थापन मिलाएको छ। पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको हाे।
सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ।
भरतपुर महानगरपालिकाको प्रमुख बजार क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड राख्न थालिएको छ।