बैंकको ब्याजदर एकल बिन्दुमा झर्यो
उद्योगी, व्यवसायीले बैंकको व्याजदर एकल बिन्दुमा झार्न आग्रह गर्दै आएकोमा बैंकहरूले अन्ततः बैंकको व्याजदर एकल बिन्दुमा झारेका छन्।
उद्योगी, व्यवसायीले बैंकको व्याजदर एकल बिन्दुमा झार्न आग्रह गर्दै आएकोमा बैंकहरूले अन्ततः बैंकको व्याजदर एकल बिन्दुमा झारेका छन्।
बैंकको ब्याज धेरै भयो भनेर आलोचना भइरहेका बेला वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घटाएका छन्।
निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति यहाँका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। कोरोना भाइरस महामारीकोको मारबाट उक्लिने प्रयासमा रहिरहँदा वित्तीय क्षेत्रले ब्याजदर बढाउँदा सकस परेको व्यवसायीको गुनासो छ। ब्याजदर वृद्धिले नयाँ लगानीकर्तालाई समेत प्रभावित र हतोत्साही बनाउने अवस्था आएको व्यवसायीले बताए।