३ असार २०८१ सोमबार
image/svg+xml

मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

एमालेको सङ्कल्प यात्रा अहिले साढे ८ बजेबाट सुरु हुँदै

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।

मध्यपहाडी राजमार्गमा जताततै पहिरो, जोखिममा पूर्वी पहाडको यात्रा

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा जताततै पहिरो जाँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ।

महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।

राष्ट्रिय सम्पदा जोगाउने भए मध्यपहाडीलाई विकल्प देउः स्थानीय

पुष्पलाल(मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखरा महानगरमा पर्ने अर्मलाकोटदेखि याम्दीको पुलसम्मको तीन किलोमिटर क्षेत्रका बासिन्दाले राजमार्गको बैकल्पिक बाटो खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सडकको पछिल्लो सर्भे अनुसार पोखरा महानगरपालिका –१६ र १९ वडाभित्रका सामरिक महत्व एवं राष्ट्रिय सम्पदा प्रभावित हुने जनाउँदै सम्पदा जोगाउन राजमार्गको लागि नयाँ बैकल्पिक बाटो खोज्न आग्रह गरेका हुन्।

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो। अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन।

राष्ट्रिय गौरवको आयोजना: गोरखा खण्डको ठेक्का पनि अधुरै, हिलो धुलोले सास्ती

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा २०७१ सालदेखि सुरु भएको काम २०७९ असार मसान्तसम्म ८० प्रतिशत मात्रै पूरा भएको छ।

राष्ट्रिय गौरवको आयोजना: मध्यपहाडी राजमार्गको निर्माण सुस्त

सरकारले डेढ दशकअघि स्वदेशी लगानीमा पूर्व-पश्चिम राजमार्गलाई जोड्ने गरी मध्यपहाडी राजमार्ग बनाउने योजना अघि सारेको थियो।

मध्यपहाडी राजमार्गका आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६८ लाख ९३ हजार ७७८ रूपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मध्यपहाडी राजमार्गको अछाम खण्ड क्षतविक्षत

पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत अछाममा निर्माण भएको सडक भत्किन थालेको छ। निर्माण सम्पन्न भएसँगै सडक भत्किन थालेपछि राज्यको करोडौं लगानी बालुवामा पानी सरह बनेको छ।

मध्यपहाडी राजमार्ग समृद्धिको आधारशिला

विकसित मुलुकहरूले आर्थिक र सामाजिक रूपान्तरण गर्ने गरी दर्जनौं ठूला परियोजनाहरू बनाइरहेका छन् । पछिल्लो समय छिमेकी मुलक भारत र चीनमा पनि यस्ता परियोजनाहरू बनिरहेका छन् । नेपालमा भने यस्ता परियोजना धेरै कम छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्