२ असार २०८१ आइतबार
image/svg+xml

दिगो ऊर्जा दिगो नीति

कुनै पनि देशमा विभिन्न प्रकारका ऊर्जा स्रोतको विकास र ऊर्जा संरक्षणसँग सम्बन्धित नीतिलाई ऊर्जा नीति भनिन्छ। कुनै पनि देशको आर्थिक विकासमा ऊर्जाको महत्त्वपूर्ण भूमिका हुन्छ।

कर्मचारी कार्यसम्पादनको ‘राजनीति’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना केही मन्त्री र स्थायी संयन्त्रको कार्य सम्पादनसँग असन्तुष्ट रहेको अभिव्यक्ति दिएको केही दिनमै नयाँ गठवन्धन बनाइ सरकार गठन भएको छ।

ल्याब-मुटुको भविष्य

अन्तरिक्ष अन्वेषणका क्रममा तत्कालीन शक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघले धेरै क्षति बेहोरे, दर्जनौँ यान ध्वस्त भए। वर्षौँको असफलता र हन्डरपछि अन्तरिक्ष यान बने, ब्रह्माण्डको खोजी सुरु भयो।

मृत्युको भविष्यवाणी गर्ने एआई

अब आर्टिफिसियल इन्टेलिजेन्सले मान्छेको मृत्युको भविष्यवाणी गर्ने भएको छ। डेनमार्कका वैज्ञानिकहरूले करोडौँ मानिसको डेटा भेला पारिरहेको छ।

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ:प्रधानमन्त्री

राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए।

एआईको सदुपयोग र मिडियाको भविष्य

रोचक कुरा त के भने तपाईंले एआई प्रयोग गरेर बनाएको ‘डिप फेक’ सामग्रीलाई एआईकै माध्यमले पत्ता लगाउन र त्यसको वास्तविक अवस्था थाहा पाउन सकिने रहेछ। त्यो भनेको सञ्चारमाध्यमका लागि पनि फ्याक्ट चेकिङ गर्न सहज हुने कुरा भयो।

‘भूमिमाथिको ज्यादती रोकौं, मानवको अस्तित्व जोगाऔं’

पृथ्वी र मानव जीवनको अस्तित्व धानेको माटो (भूमि) संरक्षणमा युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले राजधानीमा आजदेखि ‘भूमि हाम्रो भविष्य’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन सुरु भएको छ।

सञ्जालका अभिव्यक्तिको नियमन

टिकटक प्रतिबन्ध लगाउने सरकारी निर्णय सर्वोच्च अदालतमा पुगिसकेकाले टिकटकको भविष्य के होला भन्ने विषय अब प्रशासनिकभन्दा पनि न्यायिक बन्न पुगेको छ।

बागलुङे किसान स्याउमा भविष्य खोज्दै

एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिक रूपमा स्याउखेती गरिन्थ्यो। परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्।

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ। उनीहरूले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानी समेत गर्दै आएका छन्।

शिक्षार्थी विनाका शिक्षालय

बाह्र कक्षा उत्तीर्ण विद्यार्थीमध्ये आधा जति अध्ययनका लागि विदेश र ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा समेत जाने गरेकाले उच्च शिक्षा प्रदान गर्ने संस्थाहरू सुनसान बन्न पुगेका हुन्।

कमजोर राष्ट्रको भविष्य

राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो। लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन्। तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ।

जन्मनेबित्तिकै छोरीको बैंक खातामा पाँच हजार रुपैयाँ

बागलुङ नगरपालिकामा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ।

अतिरिक्त हुलाकका कर्मचारीको भविष्य अन्योलमा

राप्तीसोनारी–२ कचनापुरका शखीलाल थारु २०४९ जेठ २ गतेदेखि अतिरिक्त हुलाक कार्यालयमा सेवा प्रवेश गरे। त्यति बेला उनको मासिक तलब थियो, ‘तीन सय ५०।’ हाल उनको तलब आठ हजारसम्म पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्