१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कर्णालीको पीडाः नागरिकता छ भने मात्रै 'नुन'

शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ।

नीतिगत सुधारको प्रयास गरें तर साथ पाइएन: मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार, उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा नीतिगत सुधारको प्रयास गरे पनि साथ नपाएको बताएका छन्।

चिनीको हाहाकार, कहाँ छ सरकार ?

बजारमा चिनी अभाव भएपछि उपभोक्ता हैरान छन् । ठुला व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारीमा बिक्री गरेको उपभोक्ताको गुनासो छ ।

नेपालगंजबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ।

जुम्लामा नुन नपाएको भन्दै साल्ट ट्रेडिङमा ढुंगामुढा

दिनभरि लाइनमा पालो कुरेर बस्दा पनि नुन नपाएको भन्दै स्थानीयहरुले जुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा ढुंगामुढा गरेका छन्।

फास्ट ट्रयाकमा ९२ हजार मेट्रिक टन मल ल्याइँदै

धान रोप्ने बेला मलको अभाव हुन नदिन सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत फास्ट ट्र्याकमा करिब ९२ हजार मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ।

अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो

अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा बिक्री भैरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अनुमति मागेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको हो।

रोपाइँ सकिन लाग्यो, मल आउन अझै एक महिना

कृषि विभागको तथ्यांक अनुसार गत साता नै ६० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको थियो। उक्त तथ्यांकलाई आधार मान्दा अधिकांश ठाउँमा रोपाइँ सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्