१५ वैशाख २०८१ शनिबार
image/svg+xml

किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना

किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना राई चयन भएकी छिन्। शनिवार गाईघाटस्थित टाउन हलमा सम्पन्न आर्ठाैँ जिल्ला सम्मेलनले त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो।

एमाले निकट अनेरास्ववियूले क्याम्पसमा तालाबन्दी गरेपछि जग्गा गडबढी प्रकरण छानविनमा समस्या

‘अहिलेसम्म जग्गा दाता कार्की परिवारले क्याम्पसमै आएर गुनासो गरेकोमा त्यसबारे बुझन पूराना माइनुट हेर्दा क्लियर हुन्छ,’

क्याम्पसलाई सञ्चालक समितिद्वारा राजनीति गर्ने थलो बनाउँदै

‘परीक्षाको कागजात पनि तालाबन्दीले थुनिएको छ। अर्कातिर जग्गाको पूरानो रेकर्ड पनि पुराना–पुराना माइनुट नहेरिकन थाहा हुँदैन।’ ‘अख्तियारबाट कस्तो क्याम्पस रेकर्ड उपलब्ध गराउन नसक्ने भनेर ताकेता गरेको थुप्रैपटक भइ सक्यो,’ क्याम्पस प्रमुख अधिकारीले भनिन्, ‘तर, विद्यार्थी ताला खोल्न पनि सहमत छैनन्।’

एमसीसी विरोधमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्