५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भोलिदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै

भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ।काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहनेछ।

चाडपर्व लक्षित सुपथ पसल अर्काे सातादेखि सञ्चालनमा आउने

दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सरकारले असोज तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्न लागेको हो।

कपिलवस्तुमा चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना बनाइयो

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवा तास, मादक पदार्थ लागूऔषधको सेवन गरी हो–हल्ला गर्ने, सवारी दुर्घटना तथा कालो बजारी नियनत्रण लगाएतका विषयमा आफूहरुले सुरक्षा योजना बनाएको उनले बताए।

सरकारले चाडपर्व लक्षित गरेर सडक मर्मतसम्भार गर्ने

दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुपथ मूल्य पसलमा उपभोक्ताले लाभ लिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालन गरेका हुन्।

‘आइएमई डबलको डबलको डबल’ का विजेता घोषित

आइएमईले ‘डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो साताको विजेता सार्वजनिक गरेको छ। चाडपर्व लक्षित अफरमा ‘लक्की ड्र’मार्फत सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्