१४ माघ २०७९ शनिबार

सुदूरपश्चिम प्रदेशमा हुन सकेन मन्त्रिपरिषद् विस्तार

सत्ता गठबन्धन दलबीच भएको भागबण्डा बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल गत पुस २७ गते नियुक्त भएका थिए।

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

मंगलबार बिहान प्रदेश सभाको बैठकमा भएको निर्वाचनमा २९ मत प्राप्त गरेर भण्डारी सभामुखमा निर्वाचित भएका हुन्।

सुदूरपश्चिम प्रदेश: सभामुखको निर्वाचन आज साँझ ६ बजे

निर्वाचनको समय तोक्न बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशः सभामुखको निर्वाचन अनिश्चित

बिहिवारको निर्वाचनमा कसैको बहुमत नपुगेपछि सभामुख चयनका लागी मतदान गर्ने बिषयमा राजनीतिक दलहरु बिच सहमती नजुट्दा निर्वाचन अनिश्चित बनेको हो।

मुख्यमन्त्रीका लागि एमालेका रावलको दावि

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह ईन्चार्ज राजेन्द्र सिङ रावलले प्रदेश प्रमुख देबराज जोशी समक्ष दावी पेश गरेका छन्।

सुदूरपश्चिममा सभामुखका लागि माओवादी केन्द्रका भण्डारीको र काँग्रेसका रावलको मनोनयन दर्ता

नेकपा एमालेको मुख्यमन्त्री हुने भएपछी माओवादी केन्द्रलाई सभामुख दिने सहमती गरिएको सत्तारुढ दलका नेताले बताएका छन्।

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएकाे छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक छ।

सुदूरपश्चिम प्रदेश: भट्ट र रावल मध्ये को मुख्यमन्त्री बन्ला?

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीले सर्वसम्मत रुपमा संसदिय दलको नेता चुनेका छन्।

सुदूरपश्चिम प्रदेश: नयाँ सत्ता समीकरणमा को बन्ला मुख्यमन्त्री?

सुदूरपश्चिम प्रदेशमा एक्लै सरकार बनाउन कुनै दलको बहुमत नपुगेकाले गठबन्धन गरेर निर्वाचन लडेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादी तीनै दलले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागी दाबी गरेका थिए।

निर्वाचन आयुक्त तुलाधरले सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाइन् निर्वाचन प्रतिवेदन

निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाउनुभएको हो।

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री?

प्रदेश सरकारको नयाँ मुख्यमन्त्री को बन्ने भनेर चिया पसलदेखि सबैतिर चर्चा परिचर्चा चलिरहेको छ भने मुख्यमन्त्रीको दौडमा रहेका नेताहरू लबिङमा व्यस्त छन्।

सुदूरपश्चिममा प्रदेशसभातर्फ एक सय ११ जनाको जमानत जफत

कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले बताए।

यु १९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो।

सुदूरपश्चिम प्रदेश: नेपाली कांग्रेस पहिलो शक्ती, एमाले खुम्चियो, माओवादी शुन्य,नागरिक उन्मुक्तीको उदय

निर्वाचनको परिणाम अनुसार सुदूरपश्चिममा नेपाली काग्रेस पहिलो शक्ती बनेको छ।

सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाले हवाई गस्ती गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा मतदान स्थलको सुरक्षामा कडाई गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्