फिलिपिन्सको कम्युनिष्ट विद्रोही वार्ताका लागि तयार
विश्वकै सबैभन्दा लामो समय सङ्घर्ष गरिरहेको फिलिपिन्सको कम्युनिष्ट विद्रोही समुहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ ।
विश्वकै सबैभन्दा लामो समय सङ्घर्ष गरिरहेको फिलिपिन्सको कम्युनिष्ट विद्रोही समुहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ ।
एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो।
एएफसी एशिया कप छनौट अन्तर्गत मंगलबार साँझ हुने पहिलो खेलका लागि नेपाली टोलीको पहिलो रोजाइमा कप्तान बिराज महर्जन परेका छैनन्। नेपाली टोलीको कप्तानी स्ट्राइकर भरत खवासले गर्दैछन्।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले यही मार्च २० देखि २२ तारिख सम्म थाइल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन्
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन्।
किदापावान (फिलिसिन्स)- फिलिपिन्स प्रहरीले लागू औषधविरुद्ध जारी राखेको कारबाहीको क्रममा एक फिलिपिनी मेयर र उनका सहयोगीसहित नौ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
मनिला- हिटलरले यहुदीहरुलाई मूला काटेझैँ आफ्ना मुलुकका लागु पदार्थका दुव्र्यसनी र कारोबारीहरुलाई काटिदिने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको अभिव्यक्ति उपर आइतबार यहुदी समूदायसँग क्षमा याचना गरेका छन्।
फिलिपिन्सको दक्षिणी डावाओ सहरमा बम फिस्फोट हुदाँ १२ जनको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।
एशियाका सैनिक प्रमुखको भेलामा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा उच्च सैनिक टोली फिलिपिन्स जाने भएकाे छ।