शीर्ष दलका प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान
डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदातासमक्ष आह्वान गरेका छन्।
डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदातासमक्ष आह्वान गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले आयोगलाई आत्मालोचना सहित उक्त निर्देशन तत्काल फिर्ता लिन आग्रह गरेका छन्।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगका कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसँगको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका हुन्।
सरकारसँगको सहमतिपछि अनशनरत केसीले त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। डा. केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन्।
'सहमतिको प्रस्ताव तयार भइरहेको छ। सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले आजै अनशन तोड्ने तयारी भइरहेको छ।'
चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ। वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ। सात बुँदे माग राखेर धनगढीमा पाँच दिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। तर उनले औषधि लिन मानेका छैनन्।
उनले भने,‘डा. केसीले लेखेर दिएअनुसार नै हामीले अहिलेसम्म पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्रै प्रयोग गरिरहेका छौँ।’ डा. केसीलाई अहिले जिउ दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, थकान लाग्ने, बाउडिने, श्वास फेर्न गाह्रो हुने र छाती दुख्ने जस्ता लक्षण देखिन थालेको चिकित्सकहरु बताउँछन्।
धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा २०औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।
‘सरकारले दिने भनेका निःशुल्क औषधि पनि जनताले पाइरहेका छैनन्, तर तिनै गरिब जनताले तिरेको करले ठूला नेताहरूले विदेशमा उपचार गराइरहेका छन्। यसैको अन्त्यका लागि सत्याग्रह हो।’
जुन लोकतन्त्रमा प्रेसले खुलेर लेख्न सक्दैन, त्यो व्यवस्थाको पतन अवश्यम्भावी छ। त्यति मात्र होइन, त्यस्तो व्यवस्थामा क्रियाशील सरकार र संवैधानिक अंगसमेत विस्तारै निरंकुश बन्ने खतरा हुन्छ। यसकारण पनि सर्वोच्चले दिने यस्ता आदेशहरूको दूरगामी असर हुन्छ।
डा.केसी र सरकारबीचको त्यो सहमति भएयता डोटी–डडेल्धुरामा मेडिकल कलेजको विषयले यस्तै चर्चा पाईरहेको छ। सहमति भएपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन प्राप्त भइसकेको जनाएको छ। यद्यपि बाँकी प्रक्रिया भने अझै सुरु भइसकेको छैन्।
झण्डै डेढ वर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षीया महेश्वरी साउँदको तल्लो पेट भारी हुन थाल्यो। केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महसुस भयो। पेट कट्कटी दुख्न थाल्यो।
चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको २०औं अनशन स्थगित गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन निर्णय बदर गरिदिएपछि डा. केसलीले आजदेखि शुरु गर्ने भनिएको अनशन ‘तत्कालका लागि’स्थगित गरेका हुन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले संवैधानिक व्यवस्थाविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्।