१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक योजना

साओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले रेड्मी बड्स ४ एक्टिभ फ्री मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्ने छन्।

शुक्रवारसम्म नयाँ नोट साट्न सकिने

बैँकले आजबाट नयाँ नोट साट्न सुरु गरेको हो। आगामी शुक्रवारसम्म नयाँ नोट साट्न पाइने समयावधि तोकिएको राष्ट्र बैँकले जनाएको छ।

आजदेखि दशैंका लागि साट्न थालियो नयाँ नोट (फोटोफिचर)

आज (मंगलबारदेखि) सर्वसाधारणलाई दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न थालेको छ ।

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।

दृष्टिविहिनले पहिचान गर्न सक्ने हजारको नयाँ नोट चल्तीमा

नेपाल राष्ट्र बैंकले पहिलो पटक फरक क्षमता भएका (दृष्टिविहीन) व्यक्तिहरुले पहिचान गर्न सक्ने हजारको नयाँ नोट चल्तीमा ल्याएको छ। साउन ७ गते देखि चलनचल्तीमा ल्याएको उक्त नोटको बायाँ तर्फ ४ मिलीमिटर चौडाई भएको चलाएमान एनआरबी अंकित भएको सुरक्षण धागो रहेको छ।

पूर्वराजाको फोटो भएको नोट प्रतिवन्ध छैन, सफा नोट नीति कार्यान्वयन गर्न लागिएको हो : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विगत केही दिनयता सामाजिक सञ्जालमा पूर्वराजाको तस्बिर भएका नोट प्रतिवन्ध लगाउने विषयमा भईरहेको बहस सत्य नभएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्