७ वैशाख २०८१ शुक्रबार

थप सय स्थानीय तहमा दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियान सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियान शुक्रबार शुभारम्भ गरेको छ।

व्यापारीसँगको साँठगाँठमा बिरामीमाथि बेइमानी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा क्यान्सर रोगीको उपचारमा सहजीकरणका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरिद गरेको लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिन आयातकर्ताको बदमासीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ।

स्वास्थ्य मन्त्रालयले प्रस्ताव गर्‍यो ३० हजार जनशक्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा पठाउने गरी ३० हजार जनशक्तिको दरबन्दी प्रस्ताव गरेको छ।

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

मुलुकमा तीन लाखभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक

सरकारले आगमी १० वर्षभित्र नेपालमा कुल तीन लाख ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने बताएको छ।

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ।

एक बर्षमा ६ सय २२ मातृ मृत्यु, कुन जिल्लामा कति ?(सूचीसहित)

नेपालमा एकबर्षको अवधिमा ६ सय २२ जनाको मातृ मृत्यु भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरुसंगको सहकार्यमा गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो।

सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ।

मंकीपक्सको उपचारका लागि मन्त्रालयले तोक्यो १४ अस्पतालमा फोकल पर्सन

मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो।

बृहत् यौनिकता शिक्षा प्रवर्द्धनमा सहकार्य गर्न सहमति

बृहत् यौनिकता शिक्षासम्बन्धी नेपालमा रहेका कानुनी र कार्यक्रमिक रूपमा भएका व्यवस्थाको कार्यान्वयनमा सबै सरोकारवालाले मिलेर काम गर्ने भएका छन्।

आज बालबालिकालाई नियमित खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ।

सुर्तीजन्य पदार्थमा कर बढाउने तयारी

सूर्तीन्जय पदार्थमा विकसित मुलुकले ७० प्रतिशतभन्दा बढी कर लगाउने भन्दै मन्त्री बस्नेतले बढाइने सुर्तीजन्य करबाट संकलित रकम क्यान्सर तथा वीर अस्पताललगायत सरकारी अस्पतालको स्वास्थ्य सेवामै लगानी गर्ने उद्देश्य लिएको बताए।

स्वास्थ्यका कर्मचारीले पाएनन् तलब

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्।

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्