२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सचुवान भूकम्पः मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्