सिटिजन्स बैंकको थप २ शाखा मधेश प्रदेशमा
सिटिजन्स बैंकले थप दुई शाखा मधेश प्रदेशमा सञ्चालन गरेको छ।
सिटिजन्स बैंकले थप दुई शाखा मधेश प्रदेशमा सञ्चालन गरेको छ।
सिटिजन्स बैंक र नख्खु ललितपुरस्थित फ्लेक्स फिटनेस सेन्टर बीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंक र पुरानो फ्रन्टलाइन हस्पिटलबीच सम्झौता भएको छ। बैंकका कार्डबाहकलाई हस्पिटलका विभिन्न सेवामा १३% सम्मको विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको हो।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।
अब ग्राहकले कुनै पनि बैंकिङ सेवा अनुरोध गर्दा सिधै च्याटबट सेवामार्फत गर्नसक्ने र बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन्।
सिटिजन्स बैंकले १६ औं वार्षिक साधारण सभाद्वारा ९ प्रतिशत नगद लाभांश पारित गरेको छ।
सिटिजन्स बैंक र दरबारमार्गस्थित नेसनल प्याथल्यावबीच बैंकको कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंक र चितवनस्थित होटल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंक र ठमेलस्थित रमादा एन्कोर होटलबीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंकले १७८, १७९ र १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरू सञ्चालनमा ल्याएको छ।
सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औं, १७६ औं तथा १७७ औं शाखा काठमाडौंको ठूलो भर्याङ, थली र बुढानीलकण्ठमा गरी थप ३ वटा शाखा सञ्चालनमा ल्याएको छ।
सिटिजन्स बैंक र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ।
सिटिजन्स बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।