निकुञ्जमा निजी होटललाई प्रवेश गराउन वनमन्त्री यादवको चलखेल
‘यति धेरै वर्षको अन्तरालमा एकाएक यो कुरा कहाँबाट किन आयो? आश्चर्य लागेको छ। यो सबै वनमन्त्रीको निर्देशनमा भइरहेको छ भन्ने सुनिएको छ,’ स्रोतले भन्यो, ‘नियमावली संशोधन भयो भने यो व्यवस्था सबै निकुञ्जहरूमा लागु हुन्छ।’