११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

परिसंघ टोली चीन प्रस्थान

मित्रराष्ट्र चीनको डालियान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाल चीन उद्योग वाणिज्य संघमा तुलाधर

नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुृलाधर निर्विरोध निर्वाचित भएका छन्। संघका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण चाकुबाजी, महासचिव विवेक पौडेल, कोषाध्यक्ष जगत बहादुर श्रेष्ठ, चयन भएका छन्। नेपाल तथा चीनबीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवर्द्धनका लागि सन् १९९९मा  नेपाल चीन उद्योग वाणिज्य संघको स्थापना भएको हो।

परराष्ट्रमन्त्री चीन प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान सहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन्।

चीनद्वारा २ अर्ब ४० करोडको सैन्य सहयोग

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री, गौरवशमशेर राणा र छत्रमानसिंह गुरुङका पालामा पनि चीनले सेनाको क्षमता अभिवृद्धिका लागि गैरघातक सहायता उपलब्ध गराएको थियो।

चीनले भन्यो– रेलका लागि नेपालको तयारी पुगेन

चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ।

चीनद्वारा सिरियालाई १ सय बस उपहार

द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई १०० बस उपहार प्रदान गरेको छ।

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन्।

‘चीन र उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश’

सीले बिहीबारदेखि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण गर्दै छन्। सीको दुई दिने राजकीय भ्रमण चीनको उच्चस्तरीय नेता वा राष्ट्रपतिले १४ वर्षपछि गरेको पहिलो भ्रमण हुनेछ।

नेपाल–चीन रेलवे चौथो बैठक बिहीबार

काठमाडौंबाट छन्दू आएको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यकीय स्थल छिन्तावो पुगेको छ।

प्रधानसेनापति थापा–जेन झाओ भेट

प्रधानसेनापति पूर्णचन्द्र थापा र चीनको वेस्टर्न थ्रिएटर कमाण्डर जेन झाओ जोङछीबीच शिष्टाचार भेट भएको छ।

एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्धः राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गरेका छन्।

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए।

जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति चीन जाँदै

प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्